शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • गायक उदय लाेहनीको ‘मेरो मन’ म्युजिक भिडिओ सार्वजनिक
गायक उदय लाेहनीको ‘मेरो मन’ म्युजिक भिडिओ सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २९, २०८१
uday music
बारा । बारा जिल्ला जितपुर सिमरा–३ ,मा जन्मिएका उदय लोहनी नेपाली सांगेतीक जगतमा उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल रहेको छ। हालै गायक लोहनीको नयाँ गीत ‘मेरो मन’ सार्वजनिक भएको छ। म्युजिक भिडिओ गायक लोहनीको अफिसियल युट्युव च्यानल उदय लाेहनी अफिसियलबाट सार्वजनिक गरिएको हो। उक्त गीतले  चर्चा बटुल्न सफल भएकाे छ । गीत राम्रो भएकोले सांगीतिक क्षेत्रमा उनलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । उनको पहिलो सांगीतिक कोसेलीले दर्शक,श्रोता र संगीतप्रेमीको अत्यधिक मन जित्ने गायक लोहनीको दावी छ। उक्त गीतमा बाल्यकालदेखिको मायालाई मिठो रुपमा संगीतमार्फत दर्शाएका छन्। प्रेमको गहिराइमा डुबेर लेखेको उक्त गीतको शब्द गायक लोहनीको आफैले लेखेका हुन्।गायक लोहनीको स्वर गितको म्युजिक कन्सेप गायक उदय लोहनीले नै गरेका छन् । गीतको प्रोडक्सन UPL PRODUCTIONले गरेको हो। गायक लोहनीको निर्देशन रहेको म्युजिक भिडिओमा उदय, सम्राट, साक्षी, गौरव र विनीताको अभिनय देख्न सकिमन्छ ।प्रोड्युसरमा उत्तम लोहनी रहेको उक्त भिडिओमा क्रेटिभ प्रोड्युसर भने अर्जुन ढुङ्गाना रहेको छन्। उक्त गीतको लोहनीले आफ्नै गाउँशहरमा छायांकन गरेका छन् । गीतमा बाल्यकालको मायापिरती र जन्मभुमिप्रतिको यादगार दर्शाएको छ । [embed]https://youtu.be/VOSYZEZbyCk[/embed]
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP