शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन
म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ४, २०८१
441322982_1101915147774985_8111467766953038794_n
बेनी । स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको थियोा एक दिवसीय प्रशिक्षणमा नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले जनतालाई साथमा लिएर गरेको कामबाट पार्टीको प्रभाव विस्तारसँगै समृद्ध नेपालको परिकल्पना समेत पूरा हुनेमा जोड दिए । नेकपा एमाले म्याग्दीका निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो भूगोलमा रहेका पिछडिएको वर्ग,दलित र अल्पसंख्यकहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई अनुरोध गदैं स्थानीय जनमतले पार्टीको सबैभन्दा ठूलो शक्ती भएको बताए । प्रशिक्षणको क्रममा जनताको आवश्यकतामा केन्द्रित भएर बजेट विनियोजन सहित निर्वाचित भएपछिको कार्यसम्पादनको लिखित विवरण प्रस्तुतसँगै चालू आवमा पालिका र वडामा प्रक्षेपित बजेटको बिवरण, आगामी बर्षमा प्रस्तावित योजना बिवरण पेश, निर्वाचनको घोषणा÷प्रतिबद्धतासंग बजेटको तादम्यताको स्थिति बिश्लेषण, असल अभ्यासको अनुभव आदानप्रदान लगायतका विषयमा केन्द्रित रहेको थियो । प्रशिक्षणमा एमालेबाट निर्वाचित प्रमुख, उप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले जनताको प्रत्यक्ष उपस्थितीमा कार्यसम्पादन हुने तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा भावि योजना, समस्या, कमीकमजोरीको समेत समिक्षा गरिएको बताउनुभयो । प्रशिक्षण्को जिल्ला अध्यक्ष सुबेदीको अध्यक्षता उपसचिव खड्क गिरीको स्वागत तथा सचिव थमसरा पुनले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP