शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १४, २०८१
IMG20240527155915
बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई नगद २ लाख रुपैयाँ,उपविजेतालाई नगद एक लाख २० हजार रुपैयाँ, तृतिय हुने समूहलाई नगद ५० हजार रुपैयाँ र सान्त्वना हुने समूहलाई नगद रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पुरुष भलिबलमा विभिन्न १३ समूहले सहभागीता जनाएका छन् । त्यसैगरि महिला भलिबल तर्फ प्रथम हुनेलाई नगद ८० हजार, द्धितिय हुने समूहलाई ४० हजार, तृतिय हुने समूहलाई नगद २० हजार र सान्त्वना हुने समूहलाई नगद १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने संघका अध्यक्ष विजय घर्तीमगरले जानकारी दिनुभयो । प्रतियोगिताको यूवा संघ नेपालका केन्द्रिय अध्यक्षक्षितिज थेबेले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष थेबेले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिए पनि यसको विकासमा राज्यले उचित ध्यान र आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासले युवाहरुलाई सकरात्मक बाटोमा लाग्न प्रेरणा दिने राष्ट्रको चिनारी समेत हुने भएकाले खेलकुद क्षेत्रमा राज्यले उचित बजेट व्यवस्थापन र योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्षबालकृष्ण सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले गण्डकी प्रदेश स्तरका पालिकाका युवाहरुको खेल प्रतिभा र क्षमताको पहिचान र प्रवद्र्धन गर्न प्रतियोगिताले सघाउनेमा जोड दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २१:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP