शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आमाको स्मृतिमा पुस्तक सौजन्य
आमाको स्मृतिमा पुस्तक सौजन्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ २६, २०८१
pustak help
बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोग र सक्रियतामा उक्त किताबहरु सौजन्य भएको हो । विदेशमा रहेर आर्जन गरेको धन केही मात्रा भएपनि आफ्नो जन्मभूमीमा सहयोग गरौं र उक्त सहयोगले विद्यालयको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो । जुन विद्यालयमा आर्थिक अभाव भएको कारण पुस्तक खरिद गर्न नसकिएको तर पढ्न चाहना तिब्र भएको र थोरै भएपनि आफ्नै देशमा सहयोग होस् भन्ने उद्देश्यले यो सहयोग विद्यालय र संघसंस्थाहरुमा सौजन्य गरिएको सहयोगदाताहरूको भनाइ छ । म्याग्दी जिल्ला मगरहरुको अत्याधिक बाहुल्यता भएको र विभिन्न कारणहरुले पछाडी परेको र पारिएकोले पनि यहाँको प्रायजसो मगरहरु शिक्षाबाट पछि परेको र मगर र संस्कृति पनि लोप हुदै गएकोले पनि मगर चलचित्र पुस्तक पनि सँगसँग वितरण गरिएको कुरा मगर चलचित्र पुस्तकका लेखक मेजन पुनले बताउनुभयो । म्याग्दी जिल्लामा धेरै विद्यालयहरु भएतापनि पुस्तक संख्या न्युन भएकाले जुन विद्यालयमा आर्थिक अभाव र पुस्तक पढ्नबाट बञ्चित भएको विद्यालयहरु छन् ति विद्यालय चयन गरि पुस्तक हस्तान्तरण गरिएको कुरा प्रतिनिधि साजन चोचाङ्गी पुन मगरले बताउनुभयो । हाल वितरण गरिएका पुस्तकहरु न्युन भएकाले चाहेजति र आवश्यक विद्यालयहरुमा पुस्तक पु¥याउन सकिएको छैन आगामी दिनमा अन्य स्रोतबाट आर्थिक सहयोग संकलन गरि पुस्तक वितरण गरिने कुरा म्याग्दी समाज अष्ट्रेलियाले बताएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP