शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)
फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ३०, २०८१
fohor
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा तीन दिने फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा बुधबार सम्पन्न तालिममा गाउँपालिका भित्रका करिब ६० जना महिला ,विद्यार्थी र शिक्षकहरु लगायत सहभागी थिए । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीहरुले पानीका बोटल ,चाउचाउ,बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लास्टिकबाट मुढा,फुलदानी ,फुल ,डोरी ,माला ,गमला लगायत घरायसी सजावटका सामग्री बनाउन सिकाइएको छ । [embed]https://youtu.be/lfy-kiJ7x1Q[/embed] तालिमले घर तथा टोलबाट फालिएका प्लास्टिकजन्य फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुग्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलको भनाइ छ । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । बुधबार तालिमकाे समापन गर्नुहुँदै अध्यक्ष राेकाले तालिमले प्लास्टिकजन्य फाेहाेर व्यवस्थापनमा सहयाेग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयाे ।कुहिने र नकुहिने घरायसी फोहोर व्यवस्थापन कार्यक्रमलाई गाउँपालिकाले प्रभावकारी रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।बाबियाचौर स्थित मगर संघको सभाहलमा सञ्चालित तालिममा प्रशिक्षक सुरेन्द्रप्रकाश पोखरेलले प्रशिक्षण दिनुभएको थियो । तालिममा घरायसी नकुहिने प्लास्टिकजन्य फोहोर व्यवस्थापन सम्बन्धी सिपहरु सिकेको तालिममा सहभागी सुशिला पुनले बताउनुभयो ।    
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP