शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा लागू औषध दुरुपयोगविरुद्ध साताब्यापी कार्यक्रम
म्याग्दीमा लागू औषध दुरुपयोगविरुद्ध साताब्यापी कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ६, २०८१
441748745_497949479240558_2224649786190924345_n
बेनी । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्रम सुरु भएको छ। ‘लागु औषध दुरूपयोग बिरुद्ध लडौंःरोकथाममा जोड दिऔं’भन्ने मूल नाराका साथ सदरमुकाम बेनीमा बिहिबारदेखि प्रभातफेरी कार्यक्रम गरिएको छ । सप्ताहव्यापी कार्यक्रम विद्यालयमा सचेतनामुलक कार्यक्रम,लागुपर्दाथ बिरुद्ध समुदायमा आमा केन्द्रित सचेतनामुलक कार्यक्रम, यूवा क्लव, बाल क्लव केन्द्रित सचेतनामुलक कार्यक्रम, लागुऔषध बढी प्रभावित क्षेत्रमा केन्द्रित कार्यक्रम,कारागारमा रहेका थुनुवाकैदीसँग कार्यक्रम लगायतका कार्यक्रमहरु तय गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो। कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं युवा कुलतमा फस्नु दुभाग्यपूर्ण भएकाले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिनुपर्नेमा जोड दिनुभयो । उहाँले लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका गतिविधिलाई निर्मुल पार्न अभियान परिणामुखी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल लगायत जनप्रतिनिधि,जिल्लाका सरोकारवाला निकाय, विद्यार्थी, आमा समुहको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १९:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP