शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन
यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २१, २०८१
tabin jugjali
बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुका कारण उहाँको ज्यान गएको अस्पतालको रिपोर्टमा उल्लेख छ ।कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने प्रयास भइरहेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले । ‘डेढबर्षभन्दा बढी अवैध बसेकाले प्रक्रिया झन्झटिलो हुन्छ,’ अध्यक्ष राम्जालीले भन्नुभयो । श्रम स्वीकृति नभएको र गैरकानुनी रुपमा बसोबास गरेकाको अवस्थामा ज्यान जाँदा शव फिर्ती प्रक्रिया झन्झटिलो हुने महासचिव काजिमान बुढाथोकीले बताउनुभयो । मृतकको आवश्यक कागजात पराष्ट्र मन्त्रालयबाट मगाएर तथा नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले सहयोग गरिरहनुभएको छ । मृतक जुग्जालीका मामा चक्र पुनका अनुसार ,जुग्जालीका घरमा आमाबा सहित दुई दिदिबहिनी र दुई भाइहरु हुनुहन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि २४ वर्षिय जुग्जाली पैसा कमाउन सन् २०२१मा वैदेशिक रोजगारीका लागि दुवई पुग्नुभएको थियो । ‘भान्जाको शव नेपाल ल्याउन सहयोग गर्न सबैलाई आग्रह गर्दछु ,’मामा चक्रले भन्नुभयो । मृत्यु भएको खबर सुनेपछि टविनको परिवार अहिले शोकमा डुवेको छ । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण छोरा सानै उमेरमा विदेश गयो ,पैसा पनि कमाएर पठायो ।तर,ऊ आएन ,’ बुबा फुल बहादुर जुग्जालीले भन्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP