शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित
चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार २६, २०८१
FB_IMG_1720624554738
म्याग्दी  । म्याग्दीको रघुगंगा गाउँपालिका– ७,चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित भएका छन् । आज दिउँसो गएको पहिरोले घर उच्च जोखिममा परेका लिबहादुर पुन, दिलबहादुर तिलिजा, नरबहादुर तिलिजा र लालबहादुर पाईजाको परिवार विस्थापित भएका हुन् । चिमखोलाको गैराबारी टोलमा गएको पहिरोले उच्च जोखिममा परेका घरधुरीका महत्वपूर्ण सामान बाहिर निकालिएको र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको वडा अध्यक्ष थकप्रसाद पाईजाले जानकारी दिनुभयो । चार घरका १५ जनालाई गाउँमा खाली रहेका अन्य घरमा सारिएको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयबासीको सहयोगमा उनीहरुलाई स्थानान्तरण गरिएको थियो । पहिरोले ढिँकी जाँतो सहितको समाजघर बगाएको छ । त्यसैगरि स्थानीय नरसिंह गर्वुजाको १२ वटा बाख्रा सहितको गोठ र र डेकबहादुर पहरे पुनको गोठ समेत पुरेको वडा अध्यक्ष पाईजाले जानकारी दिनुभयो । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पूर्ण रुपमा क्षति भएको छ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP