शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग
दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ३०, २०८१
2
बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्बुजाको संयोजत्वमा संकलित ७९ हजार एक सय ६५ रुपैयाँ आर्थिक सहयो गरेको हो । प्राप्त रकम दग्नाम दर्मिजा समाज बेनी गलेश्वरका अध्यक्ष थप्रसाद गर्बुजाले सुक्रबार बिरामीको घरमै पुगेर थजालीलाई हस्तान्तरण गर्नुभएको भयो । सहयोग रकम ग्रहण गर्दै थजालीले सहयोग गर्नु हुने सम्पूर्ण सहयौगीहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो । https://youtu.be/4SvsHNCQIG8 करिव १० वर्ष अगाडी आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको दुबै मृगौलामा समस्या रहेको पुष्टि भएको थियो । लामो समयदेखि औषधी सेवन गर्दै आउनु भएकी थजालीको दुवै मृगौलाले काम गर्न छोरे पश्चात बेनी अस्पताल डाइलासिस सेन्टरमा हप्ताको दुई पटक उपचार गराइरहेकी छन् । उपचारको क्रममा आफुसँग भएको पैसा सकिएपछि अहिले सहयोग माग्न बाध्य भएको पिडितकी श्रीमान टेकबहादुर थजालीले बताउनुभयो । ‘मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ’ उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’ स्वदेश तथा विदेशबाट हाल सम्मा १० लाखमा बढी आर्थिक संकलन भएको छ । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि थजालीलाई बाच्ने आशा पलाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP