शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा नवनिर्मित ज्येष्ठ नागरिक सभाहल उद्घाटन (फोटो फिचर)
गलेश्वरमा नवनिर्मित ज्येष्ठ नागरिक सभाहल उद्घाटन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन ४, २०८१
IMG_1804
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर धाम जेष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा निर्मित सो सभाहलको शुक्रबार वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त उद्घाटन गर्नुभयो । शिवालय क्षेत्र विकास कोषको १५ लाख रुपियाँ र जेष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६५० रुपियाँ लगानीमा कोरियन प्रविधिको एक सय जना बढी क्षमताको सुविधासम्पन्न सभाहल निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । सामुदायिक स्वास्थ्य इकाईको भवनमा तला थप गरेर सभाहल निर्माण गरिएको छ । सभाहल निर्माण भएपछि जेष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । १९ लाख ७४ हजार २७६ लागत अनुमान गरिएको सभाहल अनुमान भन्दा कम खर्चमा सम्पन्न गरेको उहाँले बताउनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/ccdv6UGN-JM[/embed] सभाहल निर्माण भएपछि जेष्ठ नागरिकहरुलाई भजनकिर्तन गर्न, कार्यक्रम सञ्चालन गर्न र आश्रय लिनका लागि सहज हुने गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।यसअघि जेष्ठ नागरिक भजनकिर्तनका लागि गलेश्वर मन्दिरमा जाने गरेका थिए । खुल्ला ठाउँमा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो । आश्रममा हाल ५० जना जेष्ठ नागरिक रहेका छन् ।सोही अवसरमा मोना कतारले फर्निचर सोफासेट ,पोडियम र कुर्सि लगायत सामग्री सहयोग गरेको छ । वडा अध्यक्ष केसी र शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले सभाहल निर्माण भएपछि जेष्ठ नागरिक, धार्मिक क्षेत्र गलेश्वरधाम आउने भक्तजन लगायत विभिन्न कार्यक्रम संचालन गर्न सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको अध्यक्षता, सचिव लक्ष्मण चालिसेको संचालन र आश्रमका उपाध्यक्ष टिकानन्द सुवेदीको स्वागतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाको बसोबास रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP