शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)
म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ६, २०८१
trafic myagdi
म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रकरटिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका ट्राफिक इञ्चार्ज राजकुमार केसीले जानकारी दिनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/FnYooQ78ByI[/embed] २०७९÷०८०मा ९ हजार दुई सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको थियो । उहाँका अनुसार ,ट्रक÷टिपर ७०० ,बस ४२९ ,कार÷जिप ५१२१ ,ट्याक्टर ९१३ ,मोटरसाइकल १९८३ र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेका थिए । सबै भन्दा बढी कार÷जिप कारबाहीबाट ३८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी ,जिल्लामा २२ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु,१७ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका छन् । साउन महिनामा चार लाख तीस हजार ,भदौमा चार लाख ४६ हजार ,असोजमा ६ लाख ३५ हजार ,कात्तिकमा ९ लाख ३९ हजार ,मङ्सिरमा ६ लाख ८६ हजार ,पुसमा चार लाख २ हजार ,माघमा चार लाख ६८ हजार ५०० ,फागुनमा पाँच लाख दश हजार ५००,चैतमा ६ लाख ५५ हजार ५००,वैशाखमा पाँच लाख ७७ हजार ५००,जेठमा ६ लाख २८ हजार र असार महिनामा ५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षमा ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ९५५ वटा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । उक्त कार्यक्रमबाट ६५ हजार ७ जना लाभाम्वित भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP