शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले लिए पुनःश्रम स्वीकृति
मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले लिए पुनःश्रम स्वीकृति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन १८, २०८१
pun:shram swikriti
बेनी । म्याग्दीको मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले पुनःश्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीमा गएका ५८ पुरुष र २ जना महिला गरी ६० जनाले  गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिएका हुन्। गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, गाउँपालिकाको वडा नम्बर १ निस्कोटका ५ जना, वडा नम्बर २ रुमका २० जना, वडा नम्बर ३ डाँडागाउँका१ जना, वडा नम्बर ४ ओखरबोटका ३ जना, वडा नम्बर ५ देविस्थानका १९ जना, वडा नम्बर ६ दरबाङका ५ जना र वडा नम्बर ७ बिमका ५ जना रहेका छन् । त्यसैगरी मंगला गाउँपालिकाका २ जनाले समेत पुनः श्रम स्वीकृति लिएका छन् । सबैभन्दा बढी साउदी अरेबिया,कुवेत ,कतार र संयुक्त अरब इमिरेट्स (युएई)का लागि पुनःश्रम स्वीकृति जारी भएको छ । युएईका लागि ११ जना,साउदी अरेबीयाका लागि २० जना ,कतारका लागि ११ जना ,कुवेतका लागि १२ जना ,क्रोसियाका लागि २ जना ,रोमनियाका लागि १ जना ,बहराइनका लागि १ जना ,ओमनका लागि १ जना र मलेसियाका लागि १जनाले पुनःश्रम स्वीकृति लिएका रोजगार सहायक सुवेदीले जानकारी दिनुभयो । बिदामा आएका, भिसा र करार अवधि भएकाले पुनः श्रम स्वीकृति लिएका छन् । यसैगरी, वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि सिफारिस भएका ७ जनाले छात्रवृत्ति पाएका छन् ।श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीले छात्रवृत्ति पाउनेछन् ।      
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP