शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै
मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ २७, २०८१
mona and eye-
बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय भइसकेको छ । साधारणसभाका मुल संयोजक मीम पूर्जाका अनुसार ,उद्घाटन शत्र इन्द्रेणी पार्क र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ । सोही अवसरमा निशुल्क मोतिबिन्दु शल्यक्रिया तथा आँखा परिक्षण शिविर संचालन हुनेछ । मोनाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ म्याग्दी र हिमालयन आँखा अस्पताल पाेखराको प्राविधिक सहयोगमा असोज १६, १७ र १८ गते आँखा शिविर संचालन हुने शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीले जानकारी दिनुभयो । मोना सचिवालय प्रमुख स्मृति सुवेदीका अनुसार ,साधारणसभालाई सफल बनाउन याम थापा मगरको संयोजकत्वमा स्थानीय व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ । साधारणसभाका मुल संयोजक पूर्जाले म्याग्दीका सबै स्थानीय तहमा साधारणसभा गर्ने निर्णय अनुसार यसपटक बावियाचौरमा तय गरिएको बताउनुभयो । उहाँले साधारणसभालाई सभ्य र भब्य बनाउन मंगला गाउँपालिकाका सामाजिक, राजनीतिक सहित सबै संघसंस्थाहरुलाई रचनात्मक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । साधारण सभामा आउने अतिथिलाई मंगला गाउँपालिका भित्रका पर्यटकीयस्थलको भ्रमण गराउने कार्यक्रमहरु समेत गरिने संयोजक थापाले बताउनुभयो । मोनाले जिल्लामा विरामी गरिब विपन्न परिवारका सदस्यको उपचारमा आर्थिक सहयोग , विपद ,शिक्षा ,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ ।        
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP