शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)
बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ४, २०८१
sajha yatayat
म्याग्दी । म्याग्दीबासीलाई गुणस्तरीय र आरमदायी सेवा प्रदान गर्ने लक्ष्य सहित साझा यातायातले सेवा विस्तार गरेको छ ।  सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो । बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात बेनीका संयोजक भीमबहादुर श्रेष्ठले बताउनुभयो । यो भाडा दर अन्यको तुलनामा न्यून हो। बेनी–काठमाडौँ रुटमा चल्ने बसहरूले हाल प्रतियात्रु एक हजार पाँच सय रुपियाँ भाडा लिने गरेका छन् । भिडिओ हेनुहोस्... [embed]https://youtu.be/pHrJnpNgHtE[/embed] ‘म्याग्दी सदरमुकाम बेनी–काठमाडौँ रुटमा चल्ने ४१ जना क्षमताको दुई वटा बस सेवा सुचारु गरेका छौँ । काठमाडौँदेखि बेनीका लागि हरेक दिन साँझ ६ बजे र बेनीदेखि काठमाडौँका लागि साँझ ६ः१५ मा बस छुटाउने समयतालिका बनाएका छौँ,’ श्रेष्ठले भन्नुभयो । एक पटकमा एक जना ज्येष्ठ नागरिक, एक जना अपाङ्गता र एक जना विद्यार्थीलाई सहुलियत दिने श्रेष्ठले बताउनुभयो ।साझा यातायातको सेवा विस्तार भएपछि म्याग्दी, पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला, मुस्ताङका बासिन्दाका साथै म्याग्दी, मुस्ताङमा आउने पर्यटक तथा तीर्थयात्रीहरूलाई राहत मिलेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP