शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी द मुनसन युथ क्लबलाई
प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी द मुनसन युथ क्लबलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ५, २०८१
460227385_3176119769185204_3540531457687393630_n
बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–६, चुत्रेनीमा द मुनसन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०-१ गोलले हराउँदै मुनसन युथ क्लबले उपाधी जितेको हो । प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ , बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, बेनपा - ६ ,का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७, का सदस्य सोहन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले वितरण गरेका बेनी नगरपालिका फुटबल संघको सचिव उपेन्द्र गिरीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । सोही अवसरमा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका-६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ । प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मुनसनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मुनसनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मुनसनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो । म्याग्दी जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिताको सहभागिता रहेको थियो । प्रतियोगितामा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई संघका अध्यक्ष कुमार बानियाँले धन्यवाद दिदैं आगामी बर्ष थप ब्यवस्थित गरी सञ्चालन गरिने बताउनुभयो ।यसैबीच प्रतियोगितामा कालिपुल यूनाइटेड र वान्टेड फेमेलीबिचको सेमिफाइनल खेलमा खेलाडी सनम विकले रेफ्री आशिष भुजेलमाथि हातपात गरेपछि जिल्ला फुटबल संघको सिफारिसमा जिल्ला खेलकुद विकास समितिले एकबर्षको लागि म्याग्दी जिल्लामा हुने कुनैपनि खेलकुदमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई प्रशिक्षण सहित विभिन्न खेलमा अवसरका लागि वातावरण बनाइने छ।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १८:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP