शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर
मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ६, २०८१
malika vallybal sangha
दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्जी रहनुभएको छ । समितिको सदस्यहरुमा मदन जुग्जाली,लोकेन रोका, लिल कुमारी शेरपुन्जा, सुजन पुन, एकेन्द्र श्रीपाली र निरोज पुन रहनुभएकाे जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसान जानकारी दिनुभयाे । यसैगरी सल्लाहकारमा मालिका ६ का वडा अध्यक्ष पथबहादुर रोका, पालिका सदस्य छक्देवी घर्ती, रेशम गुरुङ पुकार घर्ती,चक बहादुर विक रहनुभएकाे छ । अध्यक्ष नरेश वडा नम्बर १ निस्कोट निवासी हुनुहन्छ । उहाँ यसअघि स्थानीय जन कल्याण युवा क्लबका अध्यक्ष समेत रहेर काम गरिसक्नुभएको छ । मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भलिबल क्षेत्रमा सम्भावना रहेको पालिकाभित्रका लुकेका खेल प्रतिभाको पहिचानमा निरन्तर लाग्न अनुरोध गदैं रचनात्मक सहयोग गर्ने बताउनुभयो । मंगला अध्यक्ष मुक्तमान केसी लगायत ,मालिका गाउँपालिका भित्रका यूवा क्लवका प्रतिनिधि, पूर्व खेलाडी लगायतको उपस्थिती रहेको थियो ।म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लाभित्र रहेका भलिबल खेलाडीलाई विभिन्न माध्यमबाट प्रशिक्षण सहित अवसर प्रदान गरिएको बताउँदै प्रशिक्षण, प्रतियोगिता र प्रतिभा पहिचान सँगसँगै लैजाने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP