शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार र पर्यटन व्यवसायी सम्मानित
पत्रकार र पर्यटन व्यवसायी सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ११, २०८१
paryatan divas myagdi---
म्याग्दी।  पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो । शुक्रबार बेनीमा आयोजित  कार्यक्रमका विच  गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।। अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङका पर्यटन व्यवसायि गुरुङले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गको विकास र प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ निवासी गुरुङ अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय सम्भावनाको खोजी र प्रवद्र्धनमा विगत एक दशक अघिदेखि निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । मौरिस हर्जोग पदमार्गको पहिचान,पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख शर्माले बताउनुभयो । सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जिल्लामा भएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भिœयाउन सकिने विचार व्यक्त गर्नुभयो । संघीयतापछि स्थानीय तह, प्रदेश र संघीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर पूर्वाधार निर्माण र प्रवद्र्धनमुलक कार्यक्रमहरु अघि सारेको उहाँको भनाइ थियो ।कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रको संभावना,चुनौती र समस्याका वारेमा विचार व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २१:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP