शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)
मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज १४, २०८१
बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला  मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा  घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोटा ५ हजारसम्म घटाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार , सोमबार विहान सम्म मुस्ताङबाट ब्यापारीले दसैँ बजार लक्षित गरी ५ हजार २ सयबढी च्याङ्ग्रा र चेलुक म्याग्दीतर्फ ओरालेका छन् । घटस्थापनाको दिनसम्म जोमसोमबाट च्याङ्ग्रारचेलुक बाहिरिने भएकोले अब धेरै संख्यामा छैनन् । गत वर्षभन्दा च्याङ्ग्राको भाउ घटेको मुस्ताङका च्याङ्ग्राको खरिदबिक्री गर्दै आउनुभएका व्यवसायी पेम्वा रोकायले बताउनुभयो ।

भिडिओ हेर्नुहोस्...

[embed]https://youtu.be/hWebpNlLKHo[/embed] गत वर्ष पाेखरामा  चालिस हजार सम्म बिक्री भएकोमा यस वर्ष भने ३५ हजार भन्दा घटी मुल्यमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । उपभोक्ताले प्रति केजी एक हजारदेखि १२ सय रुपैयाँमा खरिद गर्न सक्ने छन् । गत वर्ष जिउदोँ च्याङग्रा नै प्रतिकेजी १३५० रुपैयाँ पर्थो। अहिले जिउदोँ च्याङग्रा प्रतिकेजी १२ सय रुपैयाँमा पाइन्छ।अहिले तिब्तको च्याङग्रा आउने भएपछि भाउ घटेको हो। एउटा च्याङग्रा २५ केजी देखि ४० केजीसम्म हुन्छ। चेलुक च्याङ्ग्रा म्याग्दी ,बागलुङ,पर्वत ,पोखरा ,काठमाडौं लगायत जिल्लाका बजारमा बिक्री हुनेगर्दछन् ।              
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP