शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनसमाज , जनसाहारा र आयोजक ए विजयी
जनसमाज , जनसाहारा र आयोजक ए विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २२, २०८१
received_566097435863649
महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित गरि महिला भलिबल र आयोजक ए टिमले परिवर्तन युवा क्लबलाई पराजित गर्दै प्रौढ भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । मेला आर्थिक संयोजक दिल पुन मगरका अनुसार , क्लब स्तरीय प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमशः ६५ हजार र ३५ हजार सहित ट्र्फी ,मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रौढ भलिबलका बिजेता र उपबिजेताले ३० हजार र १५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् । भने महिला भलिबलका बिजेता र उपबिजेताले २० हजार र १० हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । वडा सदस्य गर्भे गुरुङ ,क्लब अध्यक्ष चिन्तामनी गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा क्लब स्तरीय पुरुष भलिबलतर्फ १६ , प्रौढतर्फ ६ र महिला तर्फ ६ टिमले सहभागिता जनाएका थिए । जनसमाज युवा क्लबका प्रकाश नेपाली ,प्रौढतर्फ परिवर्तन युवा क्लबका दोमन घर्ती मगर र जनसाहारा युवा क्लबकी अनिशा रोका मगर उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभएको थियो । क्लब अध्यक्ष गुरुङले बडा दसैंको अवसरमा कला संस्कृतिको जगेर्ना , प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।  
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २१:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP