शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २७, २०८१
WhatsApp Image 2024-10-12 at 6.48.49 PM
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अर्थिक सहयोग गरेका हुन् । प्राप्त रकम शनिवार वडा कार्यलयमा एक कार्यक्रम बीच निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाले मृगौला पीडित गर्बुजालाई हस्तान्तरण गर्नु भयो । https://youtu.be/WcWll0uAOy8 सहयोग रकम हस्तान्तरणको अवसरमा साविकको दग्नाम हाल पोखरा निवासी जसबहादुर गर्बुजाले रु. पाँच हजार सहयोग गरेका छन् । गर्बुजा बिगत ९ बर्ष अघि स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परिक्षण गर्ने क्रममा मृगौलामा खारावी भएको पत्ता लागेको थियो । दुवै मृगौलाले काम गर्न छोडेपछि आज भन्दा ३ बर्ष अगाडी काठमाडौंस्थित धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गर्नुभएको थियो । लामो उपचार पश्चात मृगौला प्रत्यारोपण गरेर केही समय बिश्राम पाएका गर्बुजा पुन मृगौलामा समस्य आए पश्चात फेरी उपचार गर्नु पर्ने बाध्यता रहेको दग्नाम एकता क्लवका उपाध्यक्ष टेकेन्द्र गर्बुजाले बताउनु भयो । गर्बुजाले हाल बेनी अस्पताल डाइलासिस सेन्टरमा हप्ताको ३ पटक डायलिसिस उपचार गराउदै आउनुभएको छ । सहयोग रकम ग्रहण गर्दै पीडित गर्बुजाले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । दग्नामी समाज हङकङको अगुवाईमा संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष पविन गर्बुजा, दग्नाम पुर्ख्यौली संरक्षण समितिका अध्यक्ष हिमलाल गर्बुजा, नांगीदेवी आमा समूह, शिद्द्भुमे आमा समूह लगायत अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २०:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP