शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई
रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक १२, २०८१
president-cup-raghuganga
बेनी । रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार म्याग्दीका रघुग‌ंगा गाउँपालिका  वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर रघुगंगा मावि पिप्ले दोस्रो स्थान हासिल गरेको छ । ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो भएको छ । दोस्रो र तेस्रो विजेता विद्यायले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त ग¥यो । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमार पुन,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी,सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जा,वडाध्यक्ष खिमबहादुर शाही,कार्यपालिका सदस्य होमबहादुर विक लगायतले पुरस्कार वितरण गरेका थिए । गत बिहिबार उद्घाटन भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा दुईवटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । रघुगंगाले नियमित शैक्षिक क्यालेन्डरलाई असर नगर्ने गरी काम दशैंतिहारको विदाको समयलाई सदुपयोग गदैं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको हो ।  
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP