शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो परिवर्तन कप : पुरुषतर्फ पुन युनाइटेड र छहारी , प्रौढतर्फ टिकाबाङ र महभीर तथा महिलातर्फ तामाखानी र जनसाहारा युवा क्लब फाइनल प्रवेश
दोस्रो परिवर्तन कप : पुरुषतर्फ पुन युनाइटेड र छहारी , प्रौढतर्फ टिकाबाङ र महभीर तथा महिलातर्फ तामाखानी र जनसाहारा युवा क्लब फाइनल प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक १५, २०८१
received_419938397824336
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा जारी पुरुष भलिबलमा छहारी युवा क्लब र पुन युनाइटेड युवा क्लब फाइनल प्रवेश गरेका छन् । बिहिवार सम्पन्न सेमिफाइनल खेलमा पुन युनाइटेड युवा क्लबले छापखानी युवा क्लब र छहारी युवा क्लबले जन्मभुमि युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यसैगरी प्रौढ भलिबलतर्फ महखानी युवा क्लब र जनविकास युवा क्लब फाइनल प्रवेश गरेका छन् । महिला भलिबल खेल तर्फ जनसाहारा युवा क्लब र तामाखानी युवा क्लब प्रवेश गरेका छन् । तारोखेल तर्फ आयोजक ए विजयी भएको छ भने तमान र जनसाहारा युवा क्लब क्रमशः दोस्रो र तेस्रो भएका छन् । बाँकी सबै फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ । पुरुष तर्फ १६ , तारो खेलतर्फ ६ , महिला तर्फ ६ र प्रौढ तर्फ ५ टिमले सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १६:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP