शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई
दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक १६, २०८१
received_1335650704477020

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ छहारी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढतर्फ जनविकास युवा क्लबले उपाधि जित्न सफल भएका छन् । यसैगरी , बिहिवार सम्पन्न तारोखेलमा आयोजक परिवर्तन युवा क्लब ए प्रथम भएको छ । पुरुषतर्फ पुन युनाइटेड युवा क्लब , महिलातर्फ तामाखानी युवा क्लब र प्रौढ तर्फको भलिबल खेलमा महखानी युवा क्लबले उपविजेताता चित्त बुझाउन बाध्य भएका छन् । तारोखेलतर्फ तमान उपविजेता बनेको छ ।   पुरुष भलिबलका बिजेता छहारी युवा क्लबले ७० हजार रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता पुन युनाइटेडले ४० हजार ट्रफी , मेडल र प्रमाणपत्र , महिला भलिबल बिजेता जनसाहारा युवा क्लब र उपबिजेता तामाखानी युवा क्लबले क्रमशः२५ हजार र १५ हजार ट्रफी , मेडल ,प्रमाणपत्र हात पारेका छन् ।   प्रौढ भलिबल तर्फ बिजेता टिकाबाङले ३० हजार र उपविजेता महभीरले १५ हजार ट्रफी , मेडल र प्रमाणपत्र ,तारोखेल बिजेता आयोजक ए र उपबिजेता तमानले क्रमशः ४० हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको क्लब अध्यक्ष थम बहादुर घर्ती मगरले बताउनुभयो । महिलातर्फ जनसाहारा युवा क्लबकी अनिसा रोका मगर , पुरुष भलिबलतर्फ छहारी युवा क्लबका प्रेम विश्वकर्मा र प्रौढतर्फ जनविकासका विजय बुढाथोकी उत्कृष्ट खेलाडी भई पुरस्कृत हुनुभयो । वडा अध्यक्ष भेजेन्द्रमान पुन , क्लब अध्यक्ष घर्ती , आर्थिक संयोजक छकप्रसाद घर्ती मगर, क्लब सचीव सुलब पुन मगर , तारोखेल संयोजक मिलनकुमार पुन मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा सहयोगीदाताहरुलाई सम्मान गरिएको छ । पुरुष तर्फ १६ , तारो खेलतर्फ ६ , महिला तर्फ ६ र प्रौढ तर्फ ५ टिमले सहभागी थिए । मेलामा सांस्कृतिक कार्यक्रम समेत संचालन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  २१:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP