शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हराएका बालक अझै भेटिएनन्
हराएका बालक अझै भेटिएनन्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १०, २०८१
ruken
बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीकार्य भइरहेको छ भने खेल्न गएका साथीहरुको भनाइको आधारमा कालिगण्डकी नदी आसपासमा समेत खोजीकार्यका लागि स्थानीय, आफन्त र सशस्त्र प्रहरी गलेश्वरको टोलीले शनिबारदेखि नै खोजीकार्य गरेपनि फेला पार्न सकेको छैन । बालक पुन सम्पर्कविहिन भएको खवर पाएपछि पर्वत र म्याग्दी प्रहरीले संयुक्त रुपमा पोखरा, मुस्ताङ लगायत नियमित सवारीसाधन आवतजावत गर्ने नाकाहरुमा खोजी समेत गरेको थियो । बालक हराएपछि सबै तिर खोजीकार्य भइरहेको छ । पर्वतको बौर क्षेत्रका बस्तीमा खेल्दा बालबालिकाको बल कालिगण्डकी नदीमै पुग्ने भएकाले पनि बालबालिकका लागि जोखिम मानिन्छ । बालकको हुलियासँग मिल्ने कतै देख्नुभएमा नजिकैको प्रहरीचौकी वा बालकको आमा दिलकुमारी पुनको नम्बर 9840144345 मा सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP