शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भारोत्तोलन खेलाडी पुन मगर सम्मानित
भारोत्तोलन खेलाडी पुन मगर सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १, २०७६
IMG_4140

बेनी ,बुधबार माघ १ गते ।
भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो ।

केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत्तोलनमा कास्य पदक विजेता पुन मगरलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगर र नेपाल मगर संघ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजा मगरले नगद र प्रमानपत्रले सम्मान गर्नुभएको हो । खेलमार्फत मगर समुदाय सहित देशको नाम उच्च बनाएको भन्दै पुन मगरलाई सम्मान गरिएको मगर संघले जनाएको छ ।

सम्मानित खेलाडी पुन मगरले सम्मानले खेल क्षेत्रमा अगाडी बढ्न हौसला प्रदान गरेको बताउनुहँदै धन्यवाद दिनुभयो । उहाँले आफुले पाएको सम्मान तथा पुरस्कार समुदाय र देशको प्रतिष्ठा भएको बताउनुभयो । जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानमा जन्मनुभएकी पुन मगर सन् २०१९ बाट भारोत्तोलनमा प्रवेश गर्नुभएको हो । नेपाल पुलिस क्लबमा आवद्ध पुन मगर नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा सहित दर्जनौ खेलमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।


प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १९:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP