शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेकपा एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई प्रशिक्षण
नेकपा एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई प्रशिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर २१, २०८१
469307010_3900917330191952_7848176543350668485_n
म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको दोस्रो दिन आज नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीको नीति, कार्यक्रम र कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको छ । पार्टी कार्यालय हाँडेभिरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले हाल सम्म सरकारमा रहँदाको समयमा भएका महत्वपूर्ण उपलव्धीहरुको समेत समिक्षा गर्नुभएको थियो । उहाँले एमालेले काम गर्ने तर प्रचार कम गर्ने भएकाले देशको महत्वपूर्ण विकासका काम एमालेले सुरु गरेको तर जस अरुले नै लिएको बताउनुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य किरण गुरुङले नेपालका राजनैतिक दलहरुको तुलनात्मक अध्ययन र वर्तमान राजनैतिक शक्ति सन्तुलनको विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै पार्टी स्कुल विभागका सचिव घनश्याम कोईरालाले संगठन निर्माण, तथा प्रशिक्षण व्यवस्थापन र केन्द्रिय सदस्य नरदेवि पुनले समावेशी सिद्धान्त कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुभएको नेकपा एमालेका सचिव थमसरा पुनले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । शनिवार सम्म चल्ने प्रशिक्षण कार्यक्रमले जिल्लाका नेता तथा अगुवा कार्यकर्ताहरुलाई थप उर्जा मिल्ने विश्वास गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २१:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP