शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति
महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १६, २०८१
agalagi
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित रितुङमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ६:४० बजेको समयमा स्थानीय भीम गुरुङको दुई तले  कच्ची ( ढुङ्गा र माटोले बनेको ) घरमा आगलागी हुँदा घर भित्र रहेका सम्पूर्ण लत्ताकपडा ,मौरीको ५ घार , खाद्यान्न सामाग्री , नगद दुई लाख , आधा तोला सुन ,करिब बीस मुरी कोदो ,मकै लगायत अन्नपात जलेर नष्ट भएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो । साथै सोही आगलागीमा पेन्सन पत्ता , चालिस लाख रुपैयाँ बढीको तमसुक कागजात समेत जलेर नष्ट भएको छ । विद्युत शर्त भएर वा अन्य के कारणले आगलागी भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा सहित स्थानीय जनप्रतिनिधि मंगलबार घटनास्थलमा पुग्नुभएको थियो । आगलागी पीडित गुरुङ परिवार आफन्तकोमा बसेका छन् । सोमबार तमु ल्होसार पर्व मनाएर घर फर्किदा घरमा आगलागी भएको देखिएको पीडित गुरुङको भनाइ छ । पीडित परिवार सहित छिमेकी समेत पर्व मनाउन गएकोले आगलागी नियन्त्रणमा ढिलाइ भएको हो । रेडक्रस ,स्थानीयवासी ,स्थानीय क्लब , आमा समूहले केहि राहत सामग्री उपलब्ध गराएको वडा सदस्य गुरुङको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP