शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रास्वपा म्याग्दीको अध्यक्षमा यूवराज रोका
रास्वपा म्याग्दीको अध्यक्षमा यूवराज रोका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २८, २०८१
raswapa
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा यादबप्रसाद पौडेल, सुनिता परियार, गुनमायाँ पुन, सन्तोष ढुंगाना, राजबहादुर केसी रहनुभएको छ । नवनिर्वाचित कार्यसिमितको कोषाध्यक्ष सहितका मनोनित पदहरू नयाँ कार्यसमितिले मनोनित गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रबक्ता एवम् प्रतिनिधिसभा सदस्य मनिष झा, प्रतिनिधिसभा सदस्य हरि ढकाल, विनिता कठायत, रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमले बैकल्पिक शक्तीको रुपमा स्थापित भएको बताउनुभयो । प्रथम सम्मेलनमा सत्तापक्षबाट निरन्तर भइरहेको प्रहारले कुनै बिचलित नहुन र संगठन विस्तारमा सक्रिय हुन समेत जिल्ला नेतृत्वलाई योजनाबद्ध रुपमा अगाडी बढ्न र आगामी निर्वाचनमा पहिलो शक्ती बनाउने गरी सक्रिय हुन समेत निर्देशन दिनुभएको थियो । यसअगाडीको नेतृत्व कमजोर हुदाँ जिल्लामा संगठन विस्तार सहितका विभिन्न गतिविधिहरु अगाडी बढ्न नसकेको, जनआर्कषणलाई समेत असर गरेको भन्दै आलोचना भएको थियो । नवनिर्वाचत अध्यक्ष रोकाले आगामी बैठकबाट जिल्लाका सबै पालिका, वडास्तरसम्म पुग्ने गरी संगठन विस्तारको अभियान सञ्चालन गर्ने बताउनुभयो ।  
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP