शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई
मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २१, २०८१
मोना मलेसिया कप
बेनी ।मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको 'दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025´ सम्पन्न भएको छ। मलेसियामा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेशमा पुर्याउने मुख्य उदेश्यले  आयोजित कार्यक्रम 29 तारिख चिनियाँ नयाँ  बर्ष को अवसर पारि प्रमुख अतिथि  नेपाली राजदुतावास का प्रथम सचिव खिमानन्द भुसालले उद्घाटन गर्नु भएको थियोे। साथै उद्घाटन समारोहमा विभिन्न संघ संस्थाका पदाधिकारी   NRNA का NCC सदस्य खेमराज खत्रि साथै मलेसिया स्थिति  हिमालयन बैंकका प्रमुख प्रदिप आचार्य लगाएत ले उपस्थित जनाउनु भएको थियोे। उक्त कार्यक्रममा १३ टिम भलिबल खेलाडीलाई पछि पार्दै प्रथम मोना मलेसिया कप हात पारेको नवलपुरको भलिबल टिमले दोस्रोपटक पनि मोना मलेसिया कप हात पार्न सफल रह्यो भने दोस्रोमा GS को टिम र तेस्रोमा आयोजक मोना मलेसिया भएको छ।उक्त कार्यक्रममा प्रथमले Rm3333 दोस्रोले Rm2222 र तेस्रो ले RM 1111 पुरस्कार पाएका छन। उक्त कार्यक्रममा भाग्यशाली चिठ्ठा प्रतियोगिता पनि समाबेश गरिएको थियोे जसमा (प्रथम आइफोन १३ चिठ्ठा नं219 पवन श्रेष्ठ)(दोस्रो सामसुङ स्मार्ट फोन चिठ्ठा नं388  ईन्द्र बहादुर वाइवा)(तेस्रो चिठ्ठा नं 03 मोहन बुढा मगर) र चौथोमा स्मार्ट वाच चिठ्ठा नं 127 दिपक के.मगर ले भाग्यशाली उपहार पाउन सफल हुनुभएको छ। उक्त कार्यक्रम समापनमा मोनाका सक्रिय सदस्य हरु,महासचिव केश रोका मगर,उपाध्यक्ष जोगलाल पुन,कोषाध्यक्ष छम बाहदुर साहि,महिला सदस्य रविना गरुङ्ग लगायतका पदाधिकारी हरुलाई अध्यक्ष पुर्ण प्रसाद रोका लगाएत संथापक अध्यक्ष रामचन्द्र केसी,विशिष्ट अतिथि तथा बाग्लुङ सेवा समाजका संथापक अध्यक्ष/प्रवासि नेपाली मञ्चका महासचिव कृष्ण खड्का,संरक्षक बम सुनुवार, समाजसेवी  पुकार पुन लगायतले सम्मान गर्नुभएको थियोे। रामचन्द्र केसीको सन्चालनमा रहेको उक्त कार्यक्रममा बाक्लो दर्शक हरुको उपस्थितिमा थियोे । कार्यक्रमको सभापति मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोकाले समापन मन्तव्यमा आगामी दिनमा पनि मलेसियामा रहेका संघ संस्था संगै हातेमालो गरेर अप्ठ्यारो र दुख पीडामा पर्ने सबै नेपालीलाई साथ सहयोग गरि एक आपसमा मेलमिलाप हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दोस्रो मोना मलेसिया कप 2025 भव्य रुपमा समापन भएको भन्दै मोना मलेसियाले सहयोगी खेलाडी तथा खेलाडी हरुलाई धन्यवाद व्यक्त गर्नुभयो।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP