शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना कतारको अध्यक्षमा भण्डारी
मोना कतारको अध्यक्षमा भण्डारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २६, २०८१
mona qatar
बेनी । रोजगारी ,व्यवसायी लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारको अध्यक्षमा बाबुराम भण्डारी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभा तथा २२ औं वार्षिकोत्सवबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष भण्डारीको घर जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवती हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा देवीदत्त कँडेल,प्रथम उपाध्यक्षमा पदम पुन, उपाध्यक्ष रुकुम श्रीपाली,महासचिव कृष्ण खड्का (शिव),सचिव नरेन्द्र कुमार दर्जी,सचिव प्रेम बहादुर गर्बुजा,कोषाध्यक्ष नवराज रिजाल, मोना नेपाली, सह–कोषाध्यक्ष मोना नेपाली,महिला संयोजक टिकामाया रोका,महिला उपसंयोजक पार्वती पुन रहनुभएको छ । त्यसैगरी बेनी नगरपालिका पल सुन्दास,मंगला गाउँपालिका संयोजक राम बहादुर बानीयॉ, रघुगंगा गाउँपालिका  संयोजक बिष्णु खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक याम बिक, मालिका गाउँपालिका संयोजकमा यामुना पटेल रहनुभएको छ ।कार्यसमितिको बरिष्ठ सदस्य तथा साांस्कृतिक संयोजक राजन खत्री, गंगाधर कँडेल, कोपिला पटेल, सिर्जना घताने, कल्पना घताने,सपना पुन, भुपेन्द्र पुर्जा, दिल घताने, कार्यकारिणी सदस्यहरुमा बिल बहादुर दर्जी,भत बहादुर दर्जी, देवी विक, प्रेम बिक,लाल प्रसाद पुन, भगवान भण्डारी, तारा बिक रहनुभएको मोना कतारका संरक्षक एवम् निर्वाचन समितिका संयोजक बिक्रम कार्कीले जानकारी दिनुभयो । अधिवेशनको मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष हङकङका लागि नेपाल सरकारका तर्फबाट पर्यटन प्रवद्र्धनदूत समेत रहेका प्रकाश पुनले उद्घाटन गर्नुभएको थियो ।मोना अन्तराष्ट्रियका कोषाध्यक्ष एवम् मोना कतारका संरक्षक, पूर्व अध्यक्ष नरेन्द्र फगामी,मोना कतारका संस्थापक प्रेम रसाइली, पूर्व अध्यक्ष एवम् संरक्षक रमेश पौडल, मोना बहुउदेश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्की, तिलु शर्मा पौडेल, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले कतारका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले समेत मन्तब्य राख्नुभएको थियो । अधिवेशनमा थालीनाच, पञ्चेबजा सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । साधारणसभामा आफ्नो कार्यकाललाई एतिहाँसिक बनाउन सहयोग गर्ने सम्पूर्णलाई निवर्तमान अध्यक्ष राजु पौडेलले धन्यबाद ज्ञापन गर्नुभएको थियो । साधारणसभामा नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थाको गरिमालाई उच्च राख्दै आफ्नो कार्यकालमा थप नयाँ कार्यक्रममार्फत अगाडी बढ्ने बताउनुभयो ।राजु पौडलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष हेम बानियाँ र सञ्चालन महासचिव शिव खड्काले गर्नुभएको थियो । कतारमा विभिन्न व्यवसायिक कार्यक्रम गर्दै आर्जन भएको रकमबाट म्याग्दी जिल्लाको सदरमुकाममा मोना कतार बहुउद्देश्यीय अक्षयकोष समेत स्थापना गरी सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP