शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउदै ( भिडिओ)
म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउदै ( भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ ३०, २०८१
IMG_3310
बेनी । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका हुन् । [embed]https://youtu.be/lUTJOK_3s5A?si=q1jw9633nrAZVCwi[/embed] तत्कालीन नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मुद्दा सहित वि.स. २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा÷छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् । माओवादी घटकहरुलाई एक हुन दवाव र सन्देश दिनका लागि जिल्ला स्तरमा दुई वटा दलले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो । नेकपाका म्याग्दी–मुस्ताङ इञ्चार्ज ध्रुब घिमिरे (राजन सी)ले बिचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने नीति अनुसार म्याग्दीमा माओवादी र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो ।माओवादीमा आएको विभाजनका कारण अहिलेको ब्यवस्था नरुचाउने, दलाल, पुजिवादी र निराशावादी शक्ति हावी भएको घिमिरेको भनाइ थियो । दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र बिहिबार साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने नेकपा म्याग्दीका सेक्रेटरी गोविन्द सिले बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले चुनाव लड्नु र सरकारमा जानु मात्र माओवादीको लक्ष्य नभएको भन्दै सामाजिक रुपान्तरण र आर्थिक सम्बृद्धिका लागि सुसासनको मुद्दा लिएर माओवादी आन्दाेलनकाे रूपमा जनतामाझ आएको बताउनुभयो ।  
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP