शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  •  पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि
 पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ६, २०८१
480274989_2625749414481709_4972386612675099519_n
बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–६, पाखापानीको ए समूह उपबिजेता र बि समूह तृतीय भएका छन् । रघुगङ्गा–६ ,पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाका अनुसार ,बिजेता पात्लेखेत, उपबिजेता पाखापानीको ए र तृतीय बी समुहले कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख, ६० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । खेल प्रतिभाको पहिचान गर्न , खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पु♣याउने उद्धेश्यले रनिङ शिल्डको रुपमा प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । प्रतियोगिताको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), सचिव हिराबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोशन शेर्पुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा आमा समूह र स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।  
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP