शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक
तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १२, २०८१
FB_IMG_1740397556708
बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा संचालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता प्रदेशसभा  क्षेत्र ‘क’ को तयारी पुरा भएको छ ।सोमबार बेनी स्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ । म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा हुने प्रतियोगिताको तयारी पुरा भएको तरुण दल म्याग्दीका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार १४ गते बिहान ८ बजे नै खेल सुरु हुनेछ । रघुगंगा गाउँपालिका, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका २२ टिमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री मोहनबहादुर बस्नेतले कार्यक्रमको उद्घाटन गर्नुहुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ एक ११ रुपैयाँको प्रायोजन नेपाली कांग्रेस काठमाडौँ सम्पर्क समितिले गरेको छ । त्यस्तै द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६ हाल अमेरिका रहेका मालिका  गाउँपालिका तरुणदल सदस्यहरुले प्रायोजन गरेको  म्याग्दीका सचिव सुमन बानियाँले जाकारी दिनुभयो । त्यस्तै जिल्ला पालिका स्तरीय महिला महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ बेनी नगरपालिका -५ घर भइ  हाल अमेरिका निवासी पूर्व तरुण दल सदस्य राजेन्द्र केसीले प्रायोजन गर्नुभएको छ । त्यस्तै द्धितिय पुरस्कार ४४,४४४ ठूलो खोला हाइड्रो पावर चिमखोलाले गरेको छ । साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रेत्यक साँझ तरुण साँझ समेत आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी कलाकार रबि कार्कीको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलमा प्लेयर अफ दि म्याच समेत पाउनेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP