शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते 
इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १४, २०८१
IMG_4589
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको प्रहरी  ईलाका प्रहरी कार्यालय भुरुङ तातोपानीका सहायक प्रहरी निरीक्षक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
 उहाँका अनुसार , घाइते हुनेहरूमा वडा नम्बर ४ घरापकी ५२ वर्षीया बिष्णु बुढाथोकी , अन्दाजी ४० वर्षीया नमिता चोचाङ्गी र अन्दाजी ५० वर्षीया रुपा पुन घाइते हुनुभएको छ ।घाइते तीन जनाको उद्धार गरेर उपचारका लागी पोखरा पठाइएको छ ।घाइतेहरुको टाउको , खुट्टा  लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ ।
उक्त भ्यान नारच्याङ स्थित शिवालय मन्दिरमा पुजाको लागी जादै थियो। बुधबार बिहान करिब ११ :१५ बजेको समयमा दुर्घटना भएको भ्यान सडकदेखि करिब ५० मिटर तल कालीगण्डकी खोलामा खसेको छ । अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा वडाका जनप्रतिनिधि ,नेपाल प्रहरी , सशस्त्र , अनुसन्धान लगायत स्थानीयबासीले उद्धार गरेका छन् । उक्त घटना पछि यता प्रथम तरुण कप भलिबल प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १३:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP