शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा
स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २७, २०८१
483469870_3953168864957585_5926897412066943091_n
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी परेको छ । नेविसंघबाट संगम चोखाल क्षेत्री, अनेरास्ववीयुबाट दिनेश खत्री (सुजन) र अनेरास्ववीयू क्रान्तिकारीबाट सन्दिप खत्री सभापतिको उम्मेद्धार बन्नुभएको छ । नेविसंघबाट प्रतिभा बानिया सचिव, यशु खत्री कोषाध्यक्ष, प्रत्यक्ष निर्वाचित हुने सदस्यमा विशाल बिक, छिमा पुन (युना), ढकबहादुर भण्डारी (सुनिप), सम्पूर्ण जि।सी।, अनुपम श्रेष्ठ र समानुपातिक सदस्यतर्फ रेजिता भण्डारी, अजय मल्ल, रुपा सापकोटा, पूर्णीमा कार्की, लिलाबहादुर खत्री, कुशल बानिया र समुन बिकको उम्मेद्धारी परेको छ ।अनेरास्ववीयुबाट उपसभापतिमा सफल खत्री, सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी र सहसचिवमा एलिसा बरुवाल उमेद्वार बन्नुभएको छ । सदस्यहरुमा प्रत्यक्षतर्फ अस्मी परियार, संगम तिलिजा पुन, एलिसा गर्बुजा, अविजित शाही, किशोर खड्का र समानुपातिकतर्फ सफल खत्री, विजन खड्का, स्नेहा रामदाम, सुस्मिता पौडेल र मनिषा हमालको उम्मेद्धारी परेको छ । अनेरास्ववीयू क्रान्तिकारीबाट सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान, सदस्यहरुमा विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल, रेशम केसी र गणेश खड्काको उम्मेद्धारी परेको छ ।अनेरास्ववीयू क्रान्तिकारीबाट समानुपातिकतर्फ शिवराम गौतम, सृष्टि खत्री, आज्ञा पौडेल, अनिता वर्देवा, सुविना कार्की, सृष्टि खत्री र सिम्रन पौडेलको उमेद्वारी परेको छ । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिकतर्फ झर्ना परियारको मात्र उमेद्वारी दर्ता भएको छ । स्ववीयु चुनावका लागि म्याग्दी क्याम्पसमा करिब नौ सय मतदाता छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २१:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP