शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल
नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ११, २०७६
IMG_4893

बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।

 संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको छ ।

संस्थाको बार्षिकोत्सब तथा सम्मान कार्यक्रममा नेशनका बुबा यामबहादुर बुद्दुजा पुन मगर र आमा ममिता पुन मगरले छोरालाई भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ ।

संस्थाका अध्यक्ष रबिन्द्र गर्बुजा पुन मगरले नेशनलाई भोट गरि शृङ्खलामा अगाडी  बढ्नमा सहयोग गर्न सबैमा अपिल गर्नुभयो । यसैगरी यसैगरी मोना नेदरल्यान्डका अध्यक्ष जंगबहादुर पुन मगरले पनि सोही कार्यक्रम मार्फत नेशनलाई भोट गर्न अपील गर्नुभयो ।

उत्कृष्ट १२ मा प्रवेश गर्नुभएका नेशनको आगामी शृङ्खला सुरक्षीत बनाउन भोट गर्न आवश्यक रहेको बताउनुहुदै अध्यक्ष  एवं समाजसेवी पुन मगरले सबैलाई भोट गर्न अपिल गर्नुभयो ।
सांगीतिक क्षेत्रमा अगाडी बढ्नमा भोट गरि सहयोग गर्न अपिल गर्नुभयो । साथै उहाँले नेपाल आइडलमा नेशनले म्याग्दीबाट पहिलोपटक जिल्लाको प्रतिनिधित्व गरेको बताउनुहुदै  जिल्लाकै गर्वको  कुरा भएको बताउनुभयो । 

भोटिङको लागि नेपालमा बस्नुहुनेहरुले  E-Sewa डाउनलोड गर्न सक्नुहुनेछ ।र बिदेशमा हुनुहुने परिवारले Repsect and Rise मार्फत भोट गर्न सक्नुहुनेछ ।नेपाल बस्नुहुनेहरुले मोबाइलको म्यासेज बक्स (Message Box) मा जानुस् र, NI08 टाईप गरि 37000 मा पठाउनु पर्ने हुन्छ ।


प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २१:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP