शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी
म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ६, २०८१
sangam chokhal swabiyu
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ ।  गयराती अबेर सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका संगम २८८ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दीहरु अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का सन्दिप खत्रीले एक सय ६६ , अनेरास्ववियु(नेकपा एमाले )का दिनेश खत्री (सुजन)ले १९२ र अखिल नेपाल समाजवादीकी मनिषा दर्जीले ५ मत प्राप्त गर्नुभएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल क्षेत्री २८३ मत सहित विजयी हुनुभएको छ ।   भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/0oPYdgdYgOI[/embed] कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा प्रतक्षतर्फ नेविसंघका विशाल विक (२६४) ,ढकबहादुर भण्डारी (२८१) ,सम्पुर्ण जिसी (२५१) ,अनुपम क्षेष्ठ (२८९) विजयी हुनुभएको छ भने अनेरास्ववियुबाट अविजित शाही (२८४ ) विजयी हुनुभएको छ । समानुपातिक र प्रतक्षतर्फ गरी नेविसंघले ७ , अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ । कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो । समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६२ साल फागुन १४ मा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०६:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP