शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ओखरबोट माविमा पाँच लाख रुपैयाँको कलबिर पुन स्मृति अक्षयकोष स्थापना
ओखरबोट माविमा पाँच लाख रुपैयाँको कलबिर पुन स्मृति अक्षयकोष स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १९, २०८१
488269116_122123102966796785_8363920901135477920_n
बेनी। म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट स्थित ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।ओखरबोटका स्व कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका कलवीरका श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पुन, उदारबहादुर पुन,सोमबहादुर पुन लगायत बुहारी र नाति नातिनाहरुले अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको हो । कलविरको गत माघ २ गते बेलायतमा निधन भएको थियो । सामाजिक सेवामा सक्रिय स्व.पुन लामो समयसम्म ओखरबोट स्थित  विजेङ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्नुभएको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापना भएको कोषलाई कलवीर स्मृति छात्रवृत्ति अक्षयकोष नामाकरण भएको छ । कलविरका परिवारका सदस्यहरुले मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषको रकम हस्तान्तरण गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर पुनको अध्यक्षता, प्रअ नवीन कार्कीको सञ्चालन र शिक्षक नविन पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा हिराबहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २१:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP