शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २०, २०८१
WhatsApp Image 2025-04-02 at 10.20.44
बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कालीपुल सूचना केन्द्रमा आयोजित कार्यक्रममा मल्ललाई दोसल्लो ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । गत पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन भएको आठौ म्याग्दी महोत्सवको अवसरमा मल्ललाई सम्मान गर्ने निर्णय भएको थियो । महोत्सवमा उपस्थित हुन नपाउनुभएका मल्ललाई बेनीमा मुटु रोग परिक्षण तथा उपचार शिविर सञ्चालनका लागि आएको अवसरमा सम्मान गरिएको हो ।आफुलाई सम्मान गरेकोमा डा. मल्लले उद्योग वाणिज्य संघ परिवार लगायत म्याग्दीबासीलाई धन्यवाद व्यक्त गर्नुभयो। भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/NSHkHwMd3kA[/embed]  
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २२:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP