शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघार सय बढीले लिए सेवा
दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघार सय बढीले लिए सेवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २१, २०८१
बेनी ।  दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र दोस्रो दिन ५ सय पचास गरी एकहजार एकसय १५ जनाले सेवा लिएका हुन । शिविर म्याग्दी बहुमुखी क्याम्पसमा संचालन गरिएको थियो । शिविरमा परीक्षणपछि १३ जनालाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा थप उपचारका लागि सिफारिस गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत तथा शिविर संयोजक अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मुटुरोगी विरामीलाई जयन्ति स्मृति प्रतिष्ठानले यातायातको व्यवस्था मिलाएको छ । यस्तै शिविरमा ९ जना जन्मजात मुटुरोगीको पहिचान भएको उहाँले बताउनुभयो । शिविरमा ग्रामिण क्षेत्रबाट धेरै मुटुरोगीहरुले उपचार तथा परीक्षण सेवा लिएको जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो । शिविरमा ५२ बढी प्रकारका औषधिहरु निशुल्क वितरण गरिएको थियो । यसैगरी ८७ जनालाई दुई दिने सिपिआर तालिम समेत प्रदान गरिएको छ । शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रवि मल्लले जानकारी दिनुभयो ।शिविरमा प्रदेश अस्पताल बेनीले शिविरलाई सफल पार्न स्वाथ्यकर्मीहरू परिचालन गरेको थियो भने जिल्ला स्थित विभिन्न संघसंस्थाहरुले स्वयमसेवक परिचालन गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी,ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पसले स्वंयमसेवक खटाएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०९:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP