शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोसेरा खोलामा बनेको स्टिल ट्रस पुलको उद्घाटन , कुईनेबासीको यात्रा सहज
कोसेरा खोलामा बनेको स्टिल ट्रस पुलको उद्घाटन , कुईनेबासीको यात्रा सहज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २३, २०८१
IMG_9650
म्याग्दी, २३ चैत ।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा ट्र प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।३३ लाख २४ हजार हजार १६७ रुपैयाँ को लागतमा पुल निर्माण भएको पुल उपभोक्ता समितिका सचिव इश्वर छन्त्यालले बताउनुभयो । पुलका उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले पुल निर्माण भएपछि कुईनेका स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो । आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक बर्षमा नै सम्पन्न हुने पुलको सडक पहिरोको कारण बन्दभएपछि ढिला गरि निर्माण सम्पन्न भएको बताउनुभयो । पालिकाका दुर्गम बस्तीका जनताको आवश्यकता र प्राथमिकताका आधारमा आफुहरुले काम गरिरहेको वडा नं ६ का वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले बताउनुभयो । संघिय सरकारको झुलुङ्गेपुल क्षेत्रको ८५ प्रतिशत, रघुगंगा गाउँपालिकाको १२ प्रतिशत र स्थानीयको दुई प्रतिशत जनश्रमदान र मिलन म्याग्दीको प्राविधिक सहयोगबाट निर्माण भएको पुलले बर्खाको समयमा हिड्न नमिल्ले ठाउँमा पुल बनेपछि सुरक्षित रूपमा यात्रा छोटो र सजिलो भएको उपभोक्ता समितका अध्यक्ष दिनेश छन्त्यालले बताउनुभयो ।उक्त पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालको अध्यक्षता, पूर्ण छन्त्यालको स्वागतमा भएको कार्यक्रममा मिलन म्याग्दीका प्रतिनिधि तथा प्राविधिक याम बहादुर विश्वकर्माले समेत पुल निर्माणमा भएको खर्च र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा सार्वजनिक लेखा परिक्षण समेत गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०८:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP