शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)
बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २३, २०८१
488956284_3798974937067056_4214100098288423334_n
बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । गाउँपालिका कृषि प्राविधिक तारा बानियाँका अनुसार ,चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए ।आधारभुत तालिममा सिप सिकेपछि प्रशिक्षार्थीहरुले सिस्नो पाउडर समेत बनाएका छन् । शनिबार समापन कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकाले स्थानीयलाई उत्पादन सँग जोड्न वडा कार्यालयले तालिम संचालन गरेको बताउनुभयो । तालिममा सिकेका सिपलाई सदुपयोग गर्न सकेमा जिविको पार्जनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।स्थानीयको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी वार्षिक कार्यक्रम निर्माण गर्ने साथै सहभागीले स्वीकृत भएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिरहेको बताउनुभयो । तालिममा बारीमा ,वनपाखामा झाडी बनेको सिस्नुलाई प्रशोधन , पाकेजिङ र लेभेलिङ गरेर बजारीकरण गर्ने सम्बन्धि प्रशिक्षण गराइएको थियो। तालिममा बिन्दु रोका पुन र दुर्गा नेपालीले तालिममा प्रशिक्षण दिएका थिए ।तालिममा प्रशिक्षार्थीहरुले सिस्नोको पाउडर प्रदर्शनि गरेका थिए ।गाउँपालिका कृषि विकास शाखाका प्राविधिक बानियाँले संचालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक बिन्दु , निवर्तमान वडा सदस्य सुकमाया विक लगायतले बोल्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १५:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP