शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता सुरु
दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख ३, २०८२
491782956_122143521266575612_2939013247919261907_n
दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एक लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको दोस्रो जेपिसी कप फुटबल प्रतियोगिता शुरु भएको छ ।दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मंगलबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । यो पनि... [embed]https://myagdinews.com/2025/03/79997/[/embed] वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका क्लवका अध्यक्ष कुशल घर्तिले जानकारी दिनुभयो । उद्घाटन खेलमा मालिका गाउँपालिका–५, रुन्माले आयोजकको ‘सि’ समुहलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।पहिलो दिनको दोस्रो खेलमा बेनी नगरपालिका–४, तातोपानीले मालिका गाउँपालिका–५, पन्थोकलाई शून्यका विरुद्ध एक र तेस्रो खेलमा आयोजकको ‘डि’ समूहलाई मालिका गाउँपालिका–१, निस्कोट बेशीले एक का विरुद्ध ११ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार रुपैयाँ र ८० हजार रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ । अनुशासित र सेमीफाइनलबाट बाहिरिने टिमलाई १०/१० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई छ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तिपुन, वडा अध्यक्ष पथबहादुर रोका लगायतको उपस्थिति थियो ।  
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP