शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा महिलाहरुलाई सेलरोटी बनाउने तालिम सुरु (तस्बिर/भिडिओ)
बेनीमा महिलाहरुलाई सेलरोटी बनाउने तालिम सुरु (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख ३, २०८२
IMG_7376
म्याग्दी। महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य अमृतदेवी बानियाँले उद्घाटन गर्नुभयो । उहाँले महिलाहरुलाई उद्यमी व्यवसायीक बनाउन तालिमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । महिलाहरु आर्थिक अभावकै कारण विभिन्न क्षेत्रमा पछाडी पर्ने गरेका बानियाँको भनाइ थियो । तालिममा तीस जना बढी महिलाहरु सभागी भएका महिला सङ्घ म्याग्दीकी सचिव पुष्पा पौडेल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, ७ गते सम्म संचालन हुने तालिममा चामलको पीठोबाट सेलरोटी बनाउने बारे सिकाइनेछ । भिडिओ हेर्नुहोस् ... [embed]https://youtu.be/JIOpVWqMU3c[/embed] सेलरोटी व्यवसायबाट राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकोले म्याग्दीका महिलाहरुलाई उनिहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सङ्घ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ,‘‘चाडपर्वमा मात्र नभई पछिल्लो समय सेलरोटीको माग बद्ढो छ । त्यसैले लगानी पनि कम लाग्ने र बिक्रीका लागि पनि सहज हुने भएकोले सेलरोटी बनाउने तालिम संचालन गरेका हौं ।’’ कार्यक्रममा सभागीहरु नेतृहरु मनकुमारी विश्वकर्मा , खिमा पुर्जा लगायतले घरायसी कामधन्दामा व्यस्त महिलाहरुलाई व्यवसायीक बनाउन तालिमले सघाउ पु¥याउने बताउनुभयो ।महिला सङ्घ म्याग्दीकी अध्यक्ष श्रेष्ठले तालिममा प्रशिक्षार्थीहरुलाई सेलरोटी बनाउने सीप सिकाउनुभएको छ । महिला संघ म्याग्दीकी सचिव पुष्पाले संचालन गर्नुभएको कार्यक्रममा बेनी नगर सचिव सुनिता केसी स्वागत मन्तव्य राख्नुभएको थियो ।    
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २०:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP