शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वैशाख १४ गतेबाट म्याग्दीका सामुदायिक विद्यालय पुर्ण रुपमा खुल्दै
वैशाख १४ गतेबाट म्याग्दीका सामुदायिक विद्यालय पुर्ण रुपमा खुल्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १०, २०८२
dipshikha mavi-purnagaun
बेनी । म्याग्दीका सामुदायिक विद्यालयले वैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन्। शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागिता सँगै जिल्ला स्थित सामुदायिक विद्यालयमा पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । ‘हामी काठमाडौंमा भएका साथीहरुबीच छलफल गरी यहाँ (काठमाडौं) नआएका जिल्लामा भएका शिक्षक साथीहरुको उपस्थितिमा म्याग्दीका साुमदायिक विद्यालय वैशाख १४ गतेदेखि पुर्णरुपमा खुलाउने निर्णय गरेका छौं ,’ उहाँले भन्नुभयो ,‘माग पुरा नहुँदा सम्म हामी काठमाडौंमै रहन्छौं ,उता साथीहरुले पनि विद्यालयमा  पढाउँनेछन् ।’ पुर्ण रुपमा विद्यालय खुलाएर भर्ना अभियान र पुस्तक वितरणको काम थाल्ने अध्यक्ष सुवेदीको भनाइ छ । यद्यपी जिल्लाका केही स्थानीय तहको समन्वयमा केही सामुदायिक विद्यालयमा भर्ना अभियान र पुस्तक वितरण सुरु गरिसकेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नेभन्दा पनि झनै जटिल बनाइरहेको अवस्थामा आन्दोलन लम्बिएका शिक्षक अगुवाहरुको गुनासो छ ।यता सामुदायिक विद्यालय बन्द हुदाँ संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू भएको छ ।शिक्षक आन्दोलनका कारण ११ गतेदेखि संचालन हुने भनिएको कक्षा १२ को परिक्षा वैशाख २१ गतेदेखि सुचारु गर्ने सारिएको छ ।  
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP