शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • हिदिमा भुमेपुजा मेला सञ्चालन हुँदै
हिदिमा भुमेपुजा मेला सञ्चालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख ११, २०८२
bhume puja hidi
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,हिदिमा भुमे पुजा मेला –२०८२ संचालन हुने भएको छ । हिदि स्थित सिद्ध मालिका युवा क्लबको मुल आयोजना सन्तोषी आमा समुह, लालि गुँरास आमा समुह ,प्रगति आमा समुह र गणेश मन्दिर आमा समुहको सहआयोजनामा वैशाख २० गतेदेखि २९ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव रोहित शेरपुञ्जाका अनुसार, पुरुष बास्केटबल ,महिला भलिबल ,प्रौढ भलिबल ,सोडान्स ,सांस्कृतिक कार्यक्रम तारो खेल र पुरुष भलिबल लगायत प्रतियोगिताहरु संचालन हुनेछन् । पुरुष बास्केटबलका विजेताले ६० हजार र ४० हजार रुपैयाँ,महिला भलिबलका विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजार ,तारोखेल प्रतियोगितामा विजयी र उपविजेता टिमले ४० हजार र २५ हजार रुपैयाँ तथा पुरुष भलिबलका विजेता र उपविजेता टिमले ६० हजार र ४० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी सोडान्सका विजेता ,उपविजेता र सान्त्वना हुनेले क्रमश १२ हजार ,८ हजार र ५ हजार रुपैयाँ नगद सहित पुस्कार पाउनेछन् । पुरुष बास्केटबल र पुरुष भलिबल साविक गाउँ स्तरीय ,महिला भलिबल खुल्ला गाउँस्तरीय र प्रौढ भलिबलमा ३५ वर्ष उमेर माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने खेलकुद अध्यक्ष भरत पुनले जानकारी दिनुभयो । प्रकृति पुजा भुमे पुजा ,स्थानीय कला संस्कृति ,खेलकुद क्षेत्रको विकास ,प्रवद्र्धन र प्रचारप्रसार एवं सामाजिक एकता र खेलाडीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष सोदिप पुर्जाले बताउनुभयो । मेलाको समाजसेवी उदय शेरपुञ्जाले उद्घाटन गर्नुहुने स्थानीय समाजसेवी इमन जुग्जालीले जानकारी दिनुभयो । भने मेलामा चर्चित खड्ग गर्बुजा , मोफसलका स्टार पप गायक सम्भोज भल्ल ,गायक कपिल पुन र लक्ष्य ब्यान्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।साथै स्थानीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP