शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको बिममा पदमार्ग निर्माण(तस्बिरहरु)
मालिका गाउँपालिकाको बिममा पदमार्ग निर्माण(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १२, २०८२
padmarga main bima
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–७, नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट बनाइएको हो ।भौतिक पूर्वाधार निर्माणसँगै स्थानीय सीप र सामुदायिक सहभागितामा १.५ मिटर चौडाइको नयाँ पदमार्गमा १ सय ४२ मिटर सोलिङ्ग, ३ सय ५० मिटर मर्मत र १ सय ४५ वटा सिँढी निर्माण सम्पन्न गरिएको छ । पदमार्गको निर्माणसँगै बिम्बाङ्ग क्षेत्रका बासिन्दाहरूलाई अन्त्येष्टिस्थलसम्म आवतजावतका लागि सहज भएको उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर जुग्जालीले बताउनुभयो । योजना कार्यान्वयनसँगै ५० दिने सडक मर्मत तथा संभार तालिम प्रदान गरिएको मालिका गाउँपालिका रोजगार सेवाकेन्द्रकी संयोजक सावित्री गर्बुजाले बताउनुभयो । रोजगार कार्यक्रममा सहभागिलाई तालिमले स्थानीयस्तरमा दीर्घकालीन सीप विकास र आत्मनिर्भरताको आधार तय गरेको संयोजक गर्बुजाको भनाइ छ । उक्त पदमार्गका लागि ४ लाख १४ हजार बजेट रहेको थियो । गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार , सिमित बजेटमा समुदायस्तरका समस्या समाधानमा स्थानीयको भूमिका निकै प्रशंसनीय रहेको छ । एक सय दिनको रोजगारमा सहभागिले सरकारको योजना राम्रो भएपनि यसलाई र्दिघकालिन संरचना सहित बजेट व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १९:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP