काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
यो पनि..
[embed]https://myagdinews.com/2025/04/81362/[/embed]
गत बैशाख १७ गते उहाँलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ २१:०६