शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पहिचान नहुँदा बेवारिसे शव अस्पतालमा अलपत्र ,आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
पहिचान नहुँदा बेवारिसे शव अस्पतालमा अलपत्र ,आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १९, २०८२
495154744_1112539974234777_3029940179653389860_n-photoaidcom-greyscale-1
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा अचेत अवस्थामा उद्धार गरी उपचारको क्रममा चिकित्सकले मृत घोषित एक पुरुषको शव पहिचान नहुँदा विगत चार दिनदेखि बेनी अस्पतालमा अलपत्र बनेको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडस्थित कृषि विकास बैंकको गल्लीबाट अस्पतालमा लगिएको थियो । याे पनि... [embed]https://myagdinews.com/2025/04/81345/[/embed] मृतक पुरुषको पहिचान समेत हुन नसकेका तथा आफन्तहरु सम्पर्कमा नआएपछि म्याग्दी प्रहरीले आफ्नो आधिकारिक फेसबुकबाट मृतकको हुलिया समेत सार्वजनिक गरेर सम्पर्कमा आउन आग्रह गरेको हो।प्रहरीले शवको लाशजाँच मुचुल्का लगायतका प्रारम्भीक प्रक्रिया पूरा गरी अस्पतालकै शबगृहमा राखेको छ । मृत पुरुषका आफन्तजनहरू सम्पर्कमा कोही पनि नआएकोले मृतकको शवलाई चिन्ने आफन्तजनहरू सनाखतको लागी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा अबिलम्ब सम्पर्क राख्न अनुरोध गरिएको छ । प्रहरीले सुचना जारी गरी सम्वन्धित घरपरिवार वा आफन्त सम्पर्कमा नआए कानुनी प्रक्रिया पूरा गरी बेवारिसे शबको रुपम स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।मृतकको साथमा कुनै कागजात, र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो । अत्याधिक मदिराको सेवन गर्ने मृतक अन्य कुनै जिल्लाबाट मजदुरीका लागि आएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP