शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)
शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २, २०८२
DSP surya thapa-myagdi
बेनी । केही दिन अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा नेतृत्व सम्हाल्नुभएका डिएसपी सुर्य बहादुर थापाले  शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरणलाई आफुले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुसंगको भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा नवआगन्तुक प्रहरी नायव उपरिक्षक थापाले यस्तो बताउनुभएको हो । यसैगरी म्याग्दीमा प्रहरी संगठनभित्र दरबन्दी अनुसारको जनशक्ति नभएको र भौतिक पुर्वाधार स्रोत साधन अभाव रहेको बताउँदै  व्यवस्थापनको लागि सबैसँग सहकार्य तथा समन्वय गर्ने उहाँको भनाइ थियो । समुदायसंग प्रहरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो छरिटो बनाउनले योजना सुनाउनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/IDUr7mngITA[/embed] लागुऔषध कारोबार नियन्त्रण र सवारी दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिने उहाँले जोड दिनुभयो । प्रहरी असल नागरिकको भरोसा र गलत खराब काम गर्नेको लागि भय बन्नुपर्ने आफ्नो सिद्धान्त रहेको उहाँले बताउनुभयो । ‘‘म्याग्दीमा प्रहरी संगठनभित्र दरबन्दी अनुसारको जनशक्ति नभएको पाइएको छ । अझै केही इप्रका ,चौकीहरुले भौतिक पुर्वाधारको अभावमा भाडाको घरबाट सेवा दिएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीलाई भुगोल अनुसारको  प्रयाप्त मोटरसाइकल लगायत सवारी साधन छैनन ,’’ प्रनाउ थापाले भन्नुभयो ,‘‘मेरो नेतृत्वमा जिल्लामा शान्तिसुरक्षा कायय सँगै प्रहरी संगठनभित्र जनशक्ति र स्रोत साधन व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर काम गर्ने योजना बनाएको छु । त्यसै अनुसार म इमानदार एवं प्रतिबद्ध भएर काम गर्नेछु ।’’
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP